Section 13
लेखा र लेखापरीक्षण

(१) बोर्डको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) बोर्डको लेखापरीक्षण महालेखा परीक्षकद्वारा हुनेछ ।